सर्लाही ४ मा ३५ हजार ६८८ मत ल्याउँदै अमरेश सिंह विजयी

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न भएको छ ।

रसुवामा प्रत्यक्षतर्फ २५ हजार ४५८ मत खसेको थियो भने समानुपातिकतर्फ २६ हजार ४०३ मत खसेको थियो । घोषित मत परिणामअनुसार रसुवामा रास्वपाले ७ हजार ६१८, राप्रपाले १६७, नेकपाले ९५७, नेकपा (एमाले)ले ३ हजार ५८८ र नेपाली कांग्रेसले ९ हजार ६०० मत प्राप्त गरेको जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै जनमत पार्टीले १०२, नेपाल मजदुर किसान पार्टीले १४, राष्ट्रिय जनमोर्चाले ८ तथा प्रगतिशिल लोकतान्त्रिकले ४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार