
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न प्रहरीले उनको घरमा टोली पठाएको छ ।
दशैं बिदा सुरु भएकै दिन प्रहरीले ललितपुरको नख्खुस्थित श्रेष्ठको घरमा प्रवेश गरेको हो ।
श्रेष्ठले आफ्नो घरमा प्रहरी आएको जानकारी वकिललाई गराएका छन् ।
प्रहरीको टोली किन पुगेको हो र श्रेष्ठलाई पक्राउ गर्न खोजिएको हो वा होइन भन्नेबारे थप विवरण आउन बाँकी छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित