एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्न लागेको हो।

प्रतिक्रिया

ताजा समाचार