रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।

स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट बैठकमा जोडिनुभएको छ।

आजको बैठकले समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्नेछ।

प्रतिक्रिया

ताजा समाचार