चैत १३ मा नयाँ प्रधानमन्त्रीको शपथ

काठमाडौं। नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ। रास्वपा उपसभापति स्वर्णिम वाग्लेका अनुसार सो दिन प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम तय गरिएको हो।

संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ। त्यसपछि सरकार गठन प्रक्रिया अघि बढ्ने बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार