ओली लेखकलाई ५ दिन हिरासतमा राख्न म्याद थप

काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुई जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले अनुसन्धानका थप कार्य बाँकी रहेकाले हिरासतमा राख्न आवश्यक ठहर गर्दै म्याद थप गरेको हो।

उनीहरूलाई चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार