
काठमाडौं। प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समिति गठन गरिएको छ।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादवलाई शपथ गराइएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहले उनीहरूलाई आजै मन्त्रीमा नियुक्त गरेका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित