मंसिरमा नेकपा (संयुक्त) को राष्ट्रिय सम्मेलन, असोजभित्रै देशभर संगठन विस्तार गर्ने निर्णय

काठमाडौं । नेकपा (संयुक्त) ले २०८३ मंसिरमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको आयोजक कमिटीको बैठकले सम्मेलनको मिति तय गरेको हो।

बैठकले आगामी असोज महिनाभित्र सबै जिल्लामा संगठन विस्तार गरिसक्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

बैठकले सङ्गठनात्मक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र आर्थिक प्रतिवेदन पनि पारेको गरेको छ।

प्रतिक्रिया

ताजा समाचार