पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

काठमाडौं। पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

सीआईबी प्रमुख डा. मनोज केसीले उनको पक्राउ पुष्टि गरेका छन्। उनीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का हात पारेको आरोप लागेको छ।

प्रतिक्रिया

ताजा समाचार