नेपाल–स्कटल्यान्ड खेलमा ओभर घटाइयो

काठमाडौं । नेपाल र स्कटल्यान्डबीचको खेल त्रिवि क्रिकेट मैदानमा जारी छ। वर्षाका कारण केही समय खेल प्रभावित भएपछि ओभर घटाएर नेपाललाई नयाँ लक्ष्य दिइएको छ।

यसअघि स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो। वर्षापछि डकवर्थ–लुइस नियमअनुसार खेल ३९ ओभरमा झारिएको छ।

अब नेपालले जितका लागि ३९ ओभरमा २२१ रन बनाउनुपर्ने भएको छ।

प्रतिक्रिया

ताजा समाचार