कानुनमन्त्री बोलाइएपछि संसदमा विपक्षीको अवरोध, प्रधानमन्त्रीको उपस्थितिको माग

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले अवरोध गरेका छन्।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन मन्त्री सोविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक प्रस्तुत गर्न सभामुखले समय दिएपछि विपक्षी सांसदहरूले विरोध जनाएका हुन्।

उनीहरूले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्दै बैठकमा उठेर विरोध गरेका छन्। सभामुखले दिएको समय लिन अस्वीकार गर्दै विपक्षी दलका सांसदहरू निरन्तर अवरोधमा उत्रिएका छन्।

प्रतिक्रिया

ताजा समाचार