सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पूर्वअर्थमन्त्री विष्णु पौडेल उपस्थित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ।

पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सोमबार त्यहीँबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई सोमबार साँझ बाँकेको नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको थियो।

आज उनलाई काठमाडौंस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार