सकियो समूह चरणका खेल, यस्तो बन्यो विश्वकपको नकआउट तालिका

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण (राउन्ड अफ ३२) को समीकरण पूरा भएको छ। अब उपाधि दौडमा रहेका ३२ टोलीले अन्तिम १६ मा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्।

राउन्ड अफ ३२ को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा आमनेसामने हुनेछन्। दोस्रो खेलमा ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुनेछ।

राउन्ड अफ ३२ को खेल तालिका

जुन २९

जुन ३०

जुलाई १

जुलाई २

जुलाई ३

जुलाई ४

समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै अघि बढेका टोलीहरू अब नकआउट चरणमा एक हारसँगै प्रतियोगिताबाट बाहिरिने भएकाले सबै खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। उपाधिका दाबेदार मानिएका टोलीहरूका साथै यसपटक उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउन कडा चुनौती प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया

ताजा समाचार