
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा पुगेको छ।
एन्फासम्बन्धी प्राप्त केही उजुरीमाथि अनुसन्धानका लागि टोली कार्यालयमा पुगेको सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्देवीले बताए।
सीआईबीको टोलीले एन्फा कार्यालयबाट केही कागजातसमेत नियन्त्रणमा लिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित