सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना अपडेटः मृतकको पहिचान खुल्यो

विराटनगर । सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ।

अवतरण गर्ने क्रममा दुईवटा हेलिकप्टर एकआपसमा ठोक्किँदा भारतीय नागरिक वसन्तकुमार बलरा माडुको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा शैलेश किसान पट्टेल र फिस्टेल एयरका पाइलट घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार