
काठमाडौं । निर्वाचन आयोगले हुम्ला र डोल्पासहित १५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका संकलन गर्ने जनाएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा आयोगले दुर्गम जिल्लाहरू हुम्ला र डोल्पामा मतदानका लागि आवश्यक सामग्री र कर्मचारीसमेत हेलिकप्टरबाटै पठाइएको जानकारी दिएको हो।
अन्य निर्वाचन क्षेत्रमा भने सवारी साधनमार्फत, सबै सुरक्षा निकायको समन्व
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित