
काठमाडौं । मतदान सुरु भएको दुई घण्टाभित्रै देशभर साढे ८ लाख मत खसेको छ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूमा बिहान ९ बजेसम्म करिब ८ लाख ५० हजार मत खसेको निर्वाचन आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान सुरु भए
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित