६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोगले आज भएको मतदान शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।

मतदान सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार