सर्लाही–४ मा गगन थापामाथि अमरेशकुमार सिंहको सुरुआती अग्रता

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंह ले सुरुआती अग्रता बनाएका छन्।

प्रारम्भिक मतगणना अनुसार सिंहले ९७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस का सभापति गगन थापा ले ७४४ मत प्राप्त गर्दै पछ्याइरहेका छन्।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका डा. राजनीश राय ले १९५ मत प्राप्त गरेका छन्।

हाल बलरा नगरपालिका को मतगणना भइरहेको छ, जुन अमरेशकुमार सिंहको गृहपालिका हो।

प्रतिक्रिया

ताजा समाचार