काठमाडौँ–६ मा रास्वपाका खनालको २० हजारभन्दा बढी मत

काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल २० हजार ९९२ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ४ः०० बजेसम्म ३२ हजार ७३३ मतगणना हुँदा नेपाली कांग्रेसका सबुज बानियाँ (कृष्ण) ले पाँच हजार १२७ र नेकपा (एमाले) का अमन मास्केले तीन हजार सात मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा राजनीतिक दल र

प्रतिक्रिया

ताजा समाचार