कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

काठमाडौं । कालिकोट जिल्ला मा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्।

अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का नगीन्द्र शाही ले १० हजार ३५२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार