
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेललाई ३९ हजार ८ सय ३८ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन्।
लामिछानेले कुल ५४ हजार ४ सय २ मत प्राप्त गरेका छन्। अघिल्लो निर्वाचनमा उनले ५४ हजार २ सय ७६ मत पाएका थिए।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गरेको चितवनका मुख्य निर्वाचन अधिकृत केदारप्रसाद पौडेलले जानकारी दिए।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ मत
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित