
गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले प्रारम्भिक अग्रता लिनुभएको छ । सुरुआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै ने
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित