
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन्।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहबीच यस्तो सहमति भएको हो।
अर्याल यसअघि गृहमन्त्रीका दाबेदार थिए। तर, उक्त मन्त्रालयमा सुदन गुरुङले अडान नछोडेपछि अन्ततः अर्याल सभामुख बन्न राजी भएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित