
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए।
शपथ ग्रहण कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन तथा लामाहरूले मंगलवाचन गरेका थिए।
को को बने मन्त्री ?
बालेन्द्र शाह-प्रधानमन्त्री/रक्षा/उद्योग वाणिज्य तथा आपूर्ति
डा. स्वर्णीम वाग्ले- अर्थमन्त्री
सुदन गुरुङ -गृहमन्त्री
शिशिर खनाल- परराष्ट्र मन्त्री
सोविता गौतम-कानुन मन्त्री
सस्मित पोखरेल-शिक्षा मन्त्री
सुनिल लम्साल- भौतिक पुर्वाधार तथा यातायात
प्रतिभा रावल- सामान्य प्रशासनरभूमी, सहकारी तथा गरिबी निवारण
सिता वादी- महिला बालबालिका तथा ज्येष्ठ नागरिक
विराज भक्त श्रेष्ठ- उर्जा जलस्रोत तथा सिंचाई
निशा मेहता-स्वास्थ्य तथा जनसंख्या
गनेश पौडेल-संस्कृतिरपर्यटन
डा. विक्रम तिमल्सिना-सञ्चार तथा सूचना
दीपक शाह-श्रम रोजगार तथा सामाजिक सुरक्षा
गिता चौधरी- कृषि तथा पशुपंक्षी
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित