वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

काठमाडौँ । आगामी शैक्षिक सत्र २०८३ साल वैशाख १५ गतेदेखि सुरु हुने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ शैक्षिक सत्र सोही मितिबाट सञ्चालन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले उक्त निर्णयबारे जानकारी दिँदै निर्धारित मितिबाट देशभर नयाँ शैक्षिक सत्र सुरु हुने स्पष्ट पारे।

प्रतिक्रिया

ताजा समाचार