
काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले हंगामा गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन् ।
श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री असक्षम भएको आरोप लगाउँदै राजीनामा माग गरेका छन् । त्यसक्रममा उनी आफ्नो झोला बोकेर बैठक कक्षबाट बाहिरिएका थिए ।
बैठकका क्रममा सभामुख र विपक्षी दलका सांसदहरूबीच सवालजवाफसमेत भएको थियो ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित