
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
परराष्ट्रमन्त्रीसमेत रहेका खनालले आगामी संगठनात्मक प्रक्रियालाई लक्षित गर्दै महामन्त्री पदका लागि औपचारिक रूपमा उम्मेदवारी सार्वजनिक गरेका हुन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित