संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बेलुकी ५ बजे बस्ने गरी बोलाइएको छ।

प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।

उनले बैठकमा संवैधानिक निकायहरूमा रिक्त रहेका पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुने एजेन्डा रहेको जानकारी प्राप्त भएको बताए।

प्रतिक्रिया

ताजा समाचार