मन्त्रिपरिषद् बैठक आज दिउँसो ४ बजे

काठमाडौं । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषय, सरकारी निर्णय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक निर्धारित समयअनुसार दिउँसो ४ बजे सुरु हुनेछ।

प्रतिक्रिया

ताजा समाचार