
काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित