कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरूलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेललगायत सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार