मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद्काे बैठक आज बस्दै छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा आज ११:३० बजेका लागि मन्त्रिपरिषद्काे बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, विभिन्न मन्त्रालयका प्रस्ताव तथा अन्य नीतिगत निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार