
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ।
बैठकमा पछिल्ला विकसित घटनाक्रमबारे छलफल हुनुका साथै केही नियुक्तिसहितका विषयमा निर्णय हुनसक्ने जनाइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित