रास्वपा सभापति लामिछानेले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन्।

महामन्त्री विपीन आचार्यका अनुसार बैठक शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।

उनका अनुसार बैठकको कार्यसूचीका सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको छ।रास्वपा सभापति लामिछानेले बोलाए केन्द्रीय समिति बैठक

प्रतिक्रिया

ताजा समाचार