काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।
बैठकमा भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, उद्धार तथा राहतलगायतका प्रतिकार्यमा भइरहेका काम र आगामी योजनाबारे छलफल भइरहेको बताइएको छ ।
त्यस्तै, समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने एजेण्डा रहेको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित