भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस, कहाँ को ? (सूचीसहित)

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न प्रस्तावित व्यक्तिहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

प्रस्तावित राजदूतहरू

१. डा. निश्चलनाथ पाण्डे — भारत का लागि प्रस्तावित राजदूत

२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत

३. चिरनजंग थापा -संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत

४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत

५. जिग्यान कुमार थापा – जापानका लागि प्रस्तावित राजदूत

६. सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत

७. प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत

८. शारू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत

९. डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत

१०. चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत

११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत

१२. डा. मंचल झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत

१३. गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत

प्रतिक्रिया

ताजा समाचार