एमाले सचिवालय बैठक च्यासलमा सुरु, केन्द्रीय कमिटी बैठकका एजेन्डा तय हुँदै

ठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका पदाधिकारीहरू सहभागी छन्।

आजैदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गरेको छ।

प्रतिक्रिया

ताजा समाचार