एमाले बैठक : स्थायी कमिटी र पोलिटब्युरो गठन गरिने

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने भएको छ।

जारी बैठकले सल्लाहकार कमिटी तथा विभिन्न विभागलाई पूर्णता दिनुका साथै ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने सचिव महेश बस्नेतले जानकारी दिएका छन्।

बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य राखेका छन्। अब बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्

सचिव बस्नेतका अनुसार यी हुन् सचिवालय बैठकको ७ एजेन्डा

१. राजनीतिक प्रतिवेदन

२. ३०१ कमिटीको १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन

३. स्थायी कमिटी र पोलिटब्युरो गठन

४. सल्लाहकार कमिटी तथा विभागलाई पूर्णता र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन

५. अनुशासनसम्बन्धी विषय

६. समसामयिक राजनीतिक प्रस्ताव

७. विविध

प्रतिक्रिया

ताजा समाचार