प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक विषयका साथै सरकारका नियमित प्रशासनिक कामकारबाहीबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार