काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ।
निर्वाचन समितिका अनुसार अब साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ। यसअघि मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित