
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
यसअघि गत बुधबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। उक्त बैठकले तीनवटा अध्यादेश जारी गर्न सिफारिस गर्नेलगायतका निर्णय गरेको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित