राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन्।

राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत अध्यादेश जारी गरिएको जानकारी दिएको हो।

प्रतिक्रिया

ताजा समाचार