
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनलाई शनिबार बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो।
प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जीसमेत थमाएको छ।
शुक्रबार नयाँ सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उक्त आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित