
काठमाडौँ । नेकपा (एमाले) को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ।
पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीपछि उत्पन्न परिस्थितिको विश्लेषण गर्दै पार्टीको आगामी कदमबारे बैठकले निर्णय लिने नेताहरूले बताएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित