
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रतिशोधका उद्देश्यले पक्राउ गरिएको दाबी गरेको छ।
पक्षीय नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा जारी विज्ञप्तिमा संविधानको मर्म विपरीत लेखकलाई पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेका छन्।
साथै, उनले संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्न पार्टीका सबै पंक्तिलाई आह्वान समेत गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित