
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन्।
आइतबार शाक्यले रिट दर्ता गरेकी हुन्। ओलीलाई शनिबार पक्राउ गरिएको थियो र हाल उनी अस्पतालमा उपचाररत छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित