प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी बैठक बोलाउनुभएको हो।

बैठक आज अपराह्न ४ बजे बस्ने छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

प्रतिक्रिया

ताजा समाचार