
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल सुरु गर्नुभएको छ। आज सिंहदरबारमा उहाँले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गर्नुभएको हो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या, मुद्दा तथा सम्भावित समाधानका उपायबारे सांसदहरूसँग विचार-विमर्श गर्नुभएको जनाइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित