
काठमाडौं। बालेन शाह सरकारले छ जना सहसचिवको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र साह(बालेन)का निजी सचिव प्रदीप परियारसहित अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेको हो ।
यसैगरी सघीय मामिला मन्त्रालयकाे अतिरिक्त समूहमा रहेका सहसचिवहरू टेक नारायण पाैडेललाइ तुलसीपुर उपमहानगरपालिका, चन्द्र प्रसाद भूसाललाइ घोराही उपमहानगरपालिका, दीपक ज्ञवालीलाइ बुटबल उपमहानरपालिका, ज्ञानहरि घिमिरेलाइ जनकपुरधाम उपमहानगरपालिका तथा नवराज शर्मालाइ सहरी विकास मन्त्रालयमा कामकाज र सरूवा गरिएको छ ।
यस्तो छ सूची :

2026 swatantrapath.com सर्वाधिकार सुरक्षित